दफा ३
प्रतिष्ठानको स्थापना
: (१) स्वास्थ्य विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्न तथा स्वास्थ्य सेवामा सर्वसाधारण जनतालाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने काम समेतको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको छ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय दाङ्ग जिल्लाको घोराहीमा रहनेछ ।
(३) प्रतिष्ठानलाई अङ्ग्रेजी भाषामा राप्ती एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।
(२) प्रतिष्ठानको मुख्य कार्यालय दाङ्ग जिल्लाको घोराहीमा रहनेछ ।
(३) प्रतिष्ठानलाई अङ्ग्रेजी भाषामा राप्ती एकेडेमी अफ हेल्थ साइन्सेज भनिनेछ ।